अविश्रान्त
Romanized: avishraanta, avishraant, avishranta, awishraanta
विश्राम नगरेको; नथाक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विश्राम नगरेको; नथाक्ने।
२.
नरोकिने; लगातार कामकुरा गरिरहने।