विश्रान्त

Romanized: vishraanta, vishraant, vishranta, wishraanta

विश्राम गर्ने; बिसाइ मार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विश्राम गर्ने; बिसाइ मार्ने।
२.
विश्रान्तिमा पुगेको; अडेको।
३.
थाकेको; क्लान्त।

सम्बन्धित शब्दहरू