विश्रान्तिधाम

Romanized: vishraantidhaama, vishraantidhaam, vishraantidhama, vishrantidhaama

थकाइ, दुःख, पिर आदिबाट विश्राम लिने घर; विश्राम लिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
थकाइ, दुःख, पिर आदिबाट विश्राम लिने घर; विश्राम लिने ठाउँ।
२.
सांसारिक दुःख, प्रपञ्चबाट विश्राम लिने ठाउँ; मृत्यु वा ईश्वर।

सम्बन्धित शब्दहरू