अल्पविश्राम
Romanized: alpavishraama, alpavishraam, alpavishrama, alpawishraama
नाटक आदिका बिचमा छोटो विश्राम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नाटक आदिका बिचमा छोटो विश्राम।
२.
मध्यान्तर।