अभिधा

Romanized: abhidhaa, abhidh, abhidha

नाउँ; नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाउँ; नाम।
२.
पदवी; दर्जा; श्रेणी; उपाधि।
३.
शब्दको वाच्यार्थ वा सोझो अर्थको बोध गराउने शक्ति; वाचक शब्दद्वारा बुझिने सामान्य अर्थ।

सम्बन्धित शब्दहरू