अभिधागत
Romanized: abhidhaagata, abhidhaagat, abhidhagat, abhidhagata
शब्दको वाच्यार्थ वा सोझो अर्थको बोध गराउने शक्ति; वाचक शब्दद्वारा बुझिने सामान्य अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
शब्दको वाच्यार्थ वा सोझो अर्थको बोध गराउने शक्ति; वाचक शब्दद्वारा बुझिने सामान्य अर्थ।