अभ्यागत

Romanized: abhyaagata, abhyaagat, abhyagat, abhyagata

घरमा वास बस्ने गरी आएको सत्कारयोग्य व्यक्ति; अतिथि; पाहुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घरमा वास बस्ने गरी आएको सत्कारयोग्य व्यक्ति; अतिथि; पाहुना।
२.
(विशेषण) भेट गर्न आएको; अगाडि आएको।

सम्बन्धित शब्दहरू