अनागत

Romanized: anaagata, anaagat, anagat, anagata

सामुन्ने नआएको; अनुपस्थित; अप्रस्तुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सामुन्ने नआएको; अनुपस्थित; अप्रस्तुत।
२.
भावी; होनहार।
३.
अपरिचित; अज्ञात ।

सम्बन्धित शब्दहरू