पुन्नाग
Romanized: punnaaga, punnaag, punnag, punnaga
ससाना बाटुला पात, गुच्छाकार फल र सुगन्धयुक्त फूल हुने एक जातको चाँप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ससाना बाटुला पात, गुच्छाकार फल र सुगन्धयुक्त फूल हुने एक जातको चाँप।
२.
सेतो कमल।
३.
जाइफल।