पुन्टे

Romanized: punte

सानो कदको; देख्दा राम्रो र मायालाग्दो; सानुसानु जिउडालको; पुटुक्क परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पुन्टो+ए]

1
सानो कदको; देख्दा राम्रो र मायालाग्दो; सानुसानु जिउडालको; पुटुक्क परेको।

सम्बन्धित शब्दहरू