उधमुन्टे

Romanized: udhamunte

मुख तलतिर फर्केको; निहुरमुन्टे; घोसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [उँधो+मुन्टे]

१.
मुख तलतिर फर्केको; निहुरमुन्टे; घोसे।
२.
(नाम) पुरुषको जननेन्द्रिय; लिङ्ग।

सम्बन्धित शब्दहरू