कालीमुन्टे
Romanized: kaalimunte, kaaleemunte, kaleemunte, kaliimunte
खेततिर पाइने, टुप्पामा कालो हुने एक प्रकारको घाँस; कालीमुन्टो; वनमारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कालो+मुन्टो+ए]
१.
खेततिर पाइने, टुप्पामा कालो हुने एक प्रकारको घाँस; कालीमुन्टो; वनमारा।
२.
मुन्टो मात्र कालो भई बाँकी जिउ सबै अरू नै रङको हुने बाख्रो।
३.
(विशेषण)
कालो मुन्टो भएको।