घुसमुन्टे

Romanized: ghushamunte, ghusamunte

भुईंतिर मुन्टो फर्काएको; घुसमुन्टो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [घुसमुन्टो+ए]

१.
भुईंतिर मुन्टो फर्काएको; घुसमुन्टो भएको।
२.
घोसे; अँध्यारमुखे; अँध्यारखाउडे।

सम्बन्धित शब्दहरू