घुसमुन्टिनु

Romanized: ghushamuntinu, ghusamuntinu

भुईंमा मुख जोतिने गरी पछारिनु; घुसमुन्टो हुने गरी लड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [घुसमुन्टो+इ+नु]

१.
भुईंमा मुख जोतिने गरी पछारिनु; घुसमुन्टो हुने गरी लड्नु।
२.
उभिन्डिनु; घोप्टिनु।

सम्बन्धित शब्दहरू