मुसमुन्द्रे

Romanized: mushamundre, musamundre

कपटी चालले र थाहा नपाउने गरी भित्रभित्रै अरूको बिगार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मुसमुन्द्रो+ए]

१.
कपटी चालले र थाहा नपाउने गरी भित्रभित्रै अरूको बिगार गर्ने।
२.
बुझ पचाउने खालको; पेटाहा।

सम्बन्धित शब्दहरू