घुसमुन्टो

Romanized: ghushamunto, ghusamunto

भुईंतिर फर्किएको मुन्टो; घोसे पारिएको मुन्टो; तलतिर झुकेको मुन्टो वा मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घोसे+मुन्टो]

१.
भुईंतिर फर्किएको मुन्टो; घोसे पारिएको मुन्टो; तलतिर झुकेको मुन्टो वा मुख।
२.
घोप्टो परेको मुन्टो; उभिन्डो अनुहार।

सम्बन्धित शब्दहरू