घोसेमुन्टो
Romanized: ghoshemunto, ghosemunto
निहुरिएको वा झोक्रिएको मुन्टो; केही नबोली घोत्लिइरहेको अनुहार; अँध्यारो मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
निहुरिएको वा झोक्रिएको मुन्टो; केही नबोली घोत्लिइरहेको अनुहार; अँध्यारो मुख।