गान्टेमुला
Romanized: gaantemulaa, gaantemula, gantemulaa, gaantemul
सलगमको आकारको एक जातको मुला; लेकाली मुला; डल्ले मुला; गाँठे मुला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सलगमको आकारको एक जातको मुला; लेकाली मुला; डल्ले मुला; गाँठे मुला।