गान्टे

Romanized: gaante, gante

स्वाभाविक रूपमा बढ्न नसकी गाँठिएको; गान्टो परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गान्टो+ए]

१.
स्वाभाविक रूपमा बढ्न नसकी गाँठिएको; गान्टो परेको।
२.
पुड्के; डल्ले; ग्याँचे।

सम्बन्धित शब्दहरू