जिलीगान्टे
Romanized: jiligaante, jileegaante, jileegante, jiliigante
जिलीझैँ जत्राको तत्रै रहेको; पुड्के; गान्टे; ग्याँचे; जिरीखिम्टे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
जिलीझैँ जत्राको तत्रै रहेको; पुड्के; गान्टे; ग्याँचे; जिरीखिम्टे।