जिलीगाँठी
Romanized: jiligaamthi, jiligaanthi, jiliganthi, jileegaamthi
बोटबिरुवाका जरादेखि टुप्पोसम्मका कन्द, प्रकाण्ड, फल, फूल आदि सम्पूर्ण वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बोटबिरुवाका जरादेखि टुप्पोसम्मका कन्द, प्रकाण्ड, फल, फूल आदि सम्पूर्ण वस्तु।
२.
आदिदेखि अन्त्यसम्मका सबै कुरा; नालीबेली; बेलीविस्तार।
३.
भएभरको सबै कुरा; सर्वस्व; सिरीखुरी।