तुलीगाँरो
Romanized: tuligaamro, tuligaanro, tuliganro, tuleegaamro
कालो शरीर, सेतो गला र फर्केको घाँटी भएको एक चरो; तुलिगाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कालो शरीर, सेतो गला र फर्केको घाँटी भएको एक चरो; तुलिगाँडो।