तुलिगाँडो

Romanized: tuligaamdo, tuligaando, tuligando, tuligamdo

बाक्लो जङ्गलमा बस्न रुचाउने र मानिसको प्रवेश हुँदा हल्ला गरेर बनै कोलाहलमय पार्ने एक पक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तूलगण्ड]

1
बाक्लो जङ्गलमा बस्न रुचाउने र मानिसको प्रवेश हुँदा हल्ला गरेर बनै कोलाहलमय पार्ने एक पक्षी।

सम्बन्धित शब्दहरू