तोरीगाँडो
Romanized: torigaamdo, torigaando, torigando, toreegaamdo
टाउकाको जुरोजति टलक्क टल्कने, सेतो र अरू भाग खैरो हुने एक जातको चरो; तुलिगाँडो; तुलेगाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
टाउकाको जुरोजति टलक्क टल्कने, सेतो र अरू भाग खैरो हुने एक जातको चरो; तुलिगाँडो; तुलेगाँडो।
२.
तोरीगाँड भएको; गँड्याहा।