तुलेगाँडो

Romanized: tulegaamdo, tulegaando, tulegando, tulegamdo

हे. तुलिगाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत तुल–गण्ड]

१.
हे. तुलिगाँडो।
२.
नमिल्दो वा नसुहाउँदो गरी लुगा, गहना आदि लगाउने।
३.
बेमेलको; अमिल्दो; डेब्रो।

सम्बन्धित शब्दहरू