तुले
Romanized: tule
शिशु-अवस्थामा रोग निको होला र मोटो होला भन्ने उद्देश्यले तुलाको एकातिर गोबर र अर्कातिर मान्छे राखी जोखिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुलो+ए]
1
शिशु-अवस्थामा रोग निको होला र मोटो होला भन्ने उद्देश्यले तुलाको एकातिर गोबर र अर्कातिर मान्छे राखी जोखिएको व्यक्ति; जोखे।