लाटोगाँडो
Romanized: laatogaamdo, laatogamdo, latogaamdo, laatogaando
नबोल्ने र गाँड उम्रेको; लाटो र गाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नबोल्ने र गाँड उम्रेको; लाटो र गाँडो।
२.
अबुझ; बुद्धिहीन।
३.
सहारा नभएको; निस्सहाय।