लाटो

Romanized: laato, lato

बोल्न नजान्ने; बेला पुगेर पनि बोली नफुटेको; अबोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बोल्न नजान्ने; बेला पुगेर पनि बोली नफुटेको; अबोला।
२.
लठ्यौरो; ग्वाँगे; लठेप्रो।
३.
मूर्ख; जड।
४.
सुधो; साधु।
५.
निमुखा।
६.
नुन, पिरो, चिनी आदि नपुगेको; चखिलो नभएको; बेस्वादिलो (तरकारी, अचार आदि)।

सम्बन्धित शब्दहरू