लाटोरिस
Romanized: laatorisa, laatoris, latoris, laatorisha
ना. हतपती नउठ्ने, उठेपछि शान्त नहुने र केही गरिछाड्ने रिस वा झोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. हतपती नउठ्ने, उठेपछि शान्त नहुने र केही गरिछाड्ने रिस वा झोक।