लाटोकिरो

Romanized: laatokiro, latokiro

जे जसो गरे, गरिए पनि सहने सज्जन व्यक्ति (ला.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लाटो+किरो]

१.
जे जसो गरे, गरिए पनि सहने सज्जन व्यक्ति (ला.)।
२.
प्राय: नदेखिने, नकराउने र रातमा कुनै अङ्गमा टोकेर गायब हुने एक किरो।

सम्बन्धित शब्दहरू