गैँडेकिरो
Romanized: gaindekiro, gaimdekiro
गोबरमा पैदा हुने भमराजस्तो कालो किरो; गोब्रेकिरो; गुहेकिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गोबरमा पैदा हुने भमराजस्तो कालो किरो; गोब्रेकिरो; गुहेकिरो।