गैँडे

Romanized: gainde, gaimde

गैँडाजस्तो; मोटोघाटो भईकन पनि पुड्को। स्त्री. गैँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [गैँडा+ए]

1
गैँडाजस्तो; मोटोघाटो भईकन पनि पुड्को। स्त्री. गैँडी।

सम्बन्धित शब्दहरू