कैँडे

Romanized: kainde, kaimde

अण्डकोष ठुलो हुने; आँडे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कैँडो+ए]

१.
अण्डकोष ठुलो हुने; आँडे।
२.
कैँडाका आकारको वा कैँडोजस्तो।

सम्बन्धित शब्दहरू