कल्चौँडे

Romanized: kalchaumde, kalchaunde, kalcaunde, kalcaumde

पहरामा गुँड बनाउने, चिबेजस्तो कालो रङको एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कल्चौँडो+ए]

१.
पहरामा गुँड बनाउने, चिबेजस्तो कालो रङको एक जातको चरो।
२.
कालो जिउको; कल्चौँडोसमान।
३.
ठुलठुला कल्चौँडो भएको।

सम्बन्धित शब्दहरू