कल्चौंडी

Romanized: kalchaumdi, kalchaundi, kalchaungdi, kalchaumdee

हेयार्थमा प्रयुक्त हुने, कालो जिउ र ठुलठुला स्तन भएकी; भालुथुने (स्त्री.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कल्चौंडो+ई]

१.
हेयार्थमा प्रयुक्त हुने, कालो जिउ र ठुलठुला स्तन भएकी; भालुथुने (स्त्री.)।
२.
भद्दा जिउ भएकी र कालो वर्णकी (स्त्री)।

सम्बन्धित शब्दहरू