छौंडी

Romanized: chhaumdi, chhaundi, chhaungdi, chhaumdee

केटी; ठिटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
केटी; ठिटी।
२.
छोरी ।
३.
बोक्सीद्वारा तालिम दिइएको तथाकथित पोथी बिरालो।

सम्बन्धित शब्दहरू