गिंडी
Romanized: gindi, gingdi, gimdee, gindee
उखुको टुक्रा; गिंड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गिंड+ई]
१.
उखुको टुक्रा; गिंड।
२.
पेल्न ठिक्क पारेका उखुका डाँठ।