गिंड

Romanized: ginda, gimd, gind, gingda

शरीरलाई टाउकोबाट अलग्याई बाँकी रहेको जिउ; घड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत गण्ड]

१.
शरीरलाई टाउकोबाट अलग्याई बाँकी रहेको जिउ; घड।
२.
रुखलाई गिँडेर आराले काट्न ठिक पारिएको छोटोमोटो टुक्रो; गिँडुल्को।
३.
उखुको गिंडी वा डाँठ।

सम्बन्धित शब्दहरू