छिंड

Romanized: chhimda, chhinda, chhimd, chhind

भाँडाकुँडा, काठपात आदिमा परेको ससानो प्वाल; कुपिल; दुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छेदे]

1
भाँडाकुँडा, काठपात आदिमा परेको ससानो प्वाल; कुपिल; दुलो।

सम्बन्धित शब्दहरू