छिंडी

Romanized: chhimdi, chhindi, chhingdi, chhimdee

तला हुने घरको सबभन्दा तल्लो तलो; भुइँतलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी छँलि]

1
तला हुने घरको सबभन्दा तल्लो तलो; भुइँतलो।

सम्बन्धित शब्दहरू