छिँडी
Romanized: chhimdi, chhindi, chhimdee, chhindee
तला हुने घरको सबभन्दा तल्लो तलो; भुईँतलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी छेँलि]
1
तला हुने घरको सबभन्दा तल्लो तलो; भुईँतलो।