छिँड
Romanized: chhimda, chhimd, chhinda, chhind
भाँडा, काठ आदिमा परेको प्वाल; कुपिल; दुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत छेद]
1
भाँडा, काठ आदिमा परेको प्वाल; कुपिल; दुलो।