आँड
Romanized: aamda, aamd, aanda, amd
स्तनपायी जीवजन्तुको भाले लिङ्ग वा जननेन्द्रियमन्तिर वीर्यवाहिनी नाडी भएको द्विफलक वा दोहोरो छालाको थैली;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत आँड्डो ८ संस्कृत अण्ड]
1
स्तनपायी जीवजन्तुको भाले लिङ्ग वा जननेन्द्रियमन्तिर वीर्यवाहिनी नाडी भएको द्विफलक वा दोहोरो छालाको थैली; अण्डकोष; आँडा; आँडो।