आँडु
Romanized: aamdu, aandu, andu, amdu
अण्डकोष वा आँडा भएको; लिङ्ग वा जननेन्द्रियको नसच्छेदन वा अन्य तरिकाद्वारा प्रजननशक्ति नछिनाइएको (घोडा, साँढे… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अण्डकोष वा आँडा भएको; लिङ्ग वा जननेन्द्रियको नसच्छेदन वा अन्य तरिकाद्वारा प्रजननशक्ति नछिनाइएको (घोडा, साँढे आदि), नसुमरिएको; खसी नपारिएको।
२.
नसुमरिएको घोडा, साँढे आदि जस्तै अचाडू वा अडमिल्दो। (उदा.- कोही पनि रामेलाई मन पराउँदैनन् ! किनभने ऊ आँडू छ।)।
उदाहरण वाक्य
- कोही पनि रामेलाई मन पराउँदैनन् ! किनभने ऊ आँडू छ।