आँडे

Romanized: aamde, aande, ande, amde

आँड वा अण्डकोष भएको। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आँड वा अण्डकोष भएको।
२.
एउटाका तुलनामा अर्कोचाहिँ आँड ठुलो भएको।
३.
एउटै मात्र आँड भएको ।
४.
अडमिल्दो वा नमिल्दो। (उदा.- ए कान्छा, तँ त कस्तो आँडे कुरा गर्छस् हँ!)।

उदाहरण वाक्य

  • ए कान्छा, तँ त कस्तो आँडे कुरा गर्छस् हँ!

सम्बन्धित शब्दहरू