आँडो Romanized: aamdo, aando, ando, amdo अण्डकोष; आँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 अण्डकोष; आँड। प्रज्ञा नेपाली बृहत् शब्दकोश विशेषण १. अण्डकोष; आँड। २. चरा आदिको फुल; अन्डा ३. अडमिल्दो; आँडे। सम्बन्धित शब्दहरू आँड आँडा आँडु उँडो आँड्या आँडे काँडो कुँडो