कुँडो

Romanized: kundo, kumdo

कुँडो (kundo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कुँडो(१)

(नाम [संस्कृत कुण्ड])
1.
पिठो आदि हाली पकाएर गाईबस्तुलाई खुवाइने खोले।

कुँडो(२)

(नाम [कुँडी+ओ])
1.
चारित्रिक दृष्टिले पतन भएको व्यक्ति; कुँडीसँग सल्केको व्यक्ति; रन्डीबाज।

सम्बन्धित शब्दहरू