कुँडे

Romanized: kunde, kumde

दुध तताउने भाँडो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुण्ड]

१.
दुध तताउने भाँडो ।
२.
गाईबस्तुलाई कुँडो पकाउने वा खुवाउने भाँडो।

सम्बन्धित शब्दहरू