घुँडे
Romanized: ghunde, ghumde
मोटा वा ठुला घुँडा हुने; घुँडाजस्तो; घुँडासम्म आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घुँडो+ए]
१.
मोटा वा ठुला घुँडा हुने; घुँडाजस्तो; घुँडासम्म आउने।
२.
जात वा पङ्क्तिमा लाग्ने।