खुँडे
Romanized: khunde, khumde
ओठको बिचभाग काटिएको वा चिरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [खुँडो+ए]
१.
ओठको बिचभाग काटिएको वा चिरिएको।
२.
मोहडा भाँचिएको वा काटिएको; खुँडो।